काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा धनगढी पुगेका छन्।
आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न आज प्रधानमन्त्री ओली धनगढी पुगेका हुन्। नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामन्च जनसभामा सहभागी हुने जनाएको छ ।
साथै सुदूरपश्चिमबाट संघीय सरकारका चारजना मन्त्री उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला मन्त्री गणेशसिंह ठगुन्ना पनि धनगढीको कार्यक्रम सफल बनाउन सहभागी भएका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech