सप्तरी। काठमाडौंमा प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका ३ जना नेतालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ काठमाडौंमा नेतृत्वको विप्लव समूहका ३ जना नेतालाई पक्राउ गरेको हो ।

Your Ad Code Here

प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले काठमाडौं सेक्रेटरी विपिन भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाहीलाई पक्राउ गरेको छ । साथै उनीहरुबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका डीएसपी प्रमिश विष्टकले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग