झन्डै ४० वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जस्थित घडियाल प्रजनन केन्द्रले सङ्कटापन्न घडियाल गोही उत्पादन र संरक्षण गर्दै आएको छ।
प्रजनन केन्द्रले अण्डा र बच्चा उत्पादन गरेर घडियालको प्राकृतिक वासस्थानमा छाड्ने गरेको भए पनि तिनको रेखदेखमा कमजोरीमा भएको बताएको छ। प्राकृतिक वासस्थानमा चोरीसिकारी र बढ्दो प्रदूषणका कारण संरक्षणमा चुनौती बढेको केन्द्रका अधिकारीहरूले बताएका छन्।
प्रजनन केन्द्रले हालसम्म विभिन्न नदीमा १,५६५ वटा घडियाल गोही छाडेको जनाएको छ। ईश्वर जोशीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।-बीबीसी
Copyright © 2026, All Rights Reserved | Developed By ProTech