काठमाडौं । स्रोत नखुलेको डेढ करोडसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

आज बिहान चार बजेतिर स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका हुन् ।

Your Ad Code Here

कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग