काठमाडौं । देशमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार २८६ स्वाब नमूना परीक्षण गराउँदा १ हजार ५६ जनामा संक्रमण देखिएकोहो।

Your Ad Code Here

नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग