फत्तेपुर । सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा कोभिड-१९ अस्पतालको उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख उत्तम कुमार शर्माले ५ सैयाको कोभिड-१९ अस्पतालको उद्घाटन गरिएको हो । उद्घाटन गर्दै शर्माले स्वास्थ्य सेवा लिनको लागि यस भेगका जनताले टाढा जानू पर्ने बाध्यता हटेको बताएका छन् ।

Your Ad Code Here

कोरोना महामारीको बेला आकस्मिक स्वास्थ्य सेवा उपचार बाहेक अब सप्तकोसी मै एमबिबिएस डाक्टरद्वरा सेवा दिइने उनले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग