काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार बिहान ११ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गरेका छन् ।

भोलि मंगलबार बिहान ११ बजेका लागि बैठक आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । वर्तमान समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

Your Ad Code Here

पछिल्लो समय सडकमा देखिएका आन्दोलन र गणतन्त्र विरोधीको सक्रियता बढ्न थालेपछि गणतन्त्रमाथि नै खतरा निम्तिने हो कि ? आशंका उठिरहेका बेला प्रधानमन्त्रीले बैठक आव्हान गरेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग