सप्तरी (फत्तेपुर) । देशमा थप १४ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा थप १४ सय ७४ जना कोरोना भाइरस संक्रमण देखिएको हो । यस सँगै देशमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

Your Ad Code Here

यस्तै मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग