काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संयुक्त छलफल गरेका छन् ।
सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले संघीय संसद, प्रतिनिधि सभाका समिति सभापतिहरुसंग संयुक्त छलफल गरेका हुन् ।
सभामुख सचिवालयले जनाएअनुसार समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिमा छलफल भरिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया