काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।
आज १ बजे पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएका हुन् ।
खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए ।

© 2020 Kantipur Sandesh
तपाईको प्रतिक्रिया