काठमाडौं । प्रचण्ड–माधव समूहले सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरेका छन् ।
सम्पादकहरुको भूमिकाबारे रमार्गस्थित होटल याक एण्ड यतीमा जारी रहेको प्रचण्डको नीजि सचिवालयले जनाएको हो ।
नेकपा नेताहरुले पछिल्लो परिस्थितिबारे छलफल आयोजना गरदै छलफलमा अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् ।
नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र छलफल बारे जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया