Wednesday, July 16, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

ओली सरकारलाई भारतबाट नसोचेको सद्भाव र सहयोग प्राप्त


ओली सरकारलाई भारतबाट नसोचेको सद्भाव र सहयोग प्राप्त

ओली सरकारको सामुन्ने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राजावादी र स्वयँ आफ्नै दल नेकपाभित्रैबाट चौतर्फी हमला शुरु भएको छ ।

तरपनि केही समय अघिसम्म सम्बन्ध खराब रहेको भनिएको भारतबाट भने नसोचेको सद्भाव र सहयोग प्राप्त भएको देखिन्छ । यसबीच एकाएक भारतीय सेनाध्यक्षको भ्रमण, खुफिया एजेन्सी ‘र’ प्रमुखको आकस्मिक आगमन र विदेश सचिवको समेत औपचारिक यात्रा भइसकेको छ ।

हाम्रा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि निम्तो आएको छ । यी सबै कुराले के संकेत गर्छ ? भनेर सोध्दा नेपाल–भारत मामलाका एकजना जानकार भन्छन्, ‘मोदी सरकारको पछिल्लो रणनीति प्रधानमन्त्री ओलीलाई ‘इन्गेज्ड’ गराइरहने हो ।

भारतीय संस्थापन पक्षको बुझाईमा प्रधानमन्त्री ओलीमा आफूसँग मात्र रहेको एक्लो राष्ट्रवादको छविलाई जसरी पनि ‘सेटल’ गराउनु छ ।’ छिट्टै हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको नयाँ दिल्ली भ्रमण भारतको लागि उसले चाहेको ‘पछिल्लो सेटलको शुरुआती बिन्दू’ हुने उनको ठहर छ ।

भारत जसरी पनि कालापानीको ‘इस्युलाई डाइल्युट’ अर्थात् पचाउन चाहन्छ । त्यहि विषयमा वार्ता, छलफल र समझदारीको नाममा नेपाललाई वर्षौं अल्झाइ दिएपछि टण्टै साफको सिद्धान्तमा भारत अघि बढेकाले यसबीच भएका भ्रमण र भेटघाटलाई त्यसरी नै बुझ्नुपर्ने ती विश्लेषकको धारणा छ ।

ज्ञवालीको आगामी भ्रमणमा भारतले नेपाललाई सीमा विवादसम्बन्धी विषय फिर्ता लिएको रूपमा नभई यसअघिको चर्को आवाजलाई ‘टोन डाउन’ गराउने गरी कार्यक्रम अघि बढाएको परराष्ट्र स्रोतको पनि दाबी छ । स्रोत भन्छ, ‘भारतले कालापानीलगायतको विषयलाई सोझै संबोधन र प्रतिवाद गर्नुभन्दा एउटा ‘मेकानिज्म’ भित्र हालेर अल्झाइदिने पक्कापक्की छ ।’ अहिलेको लागि भारतलाई त्यति गर्नु नै कूटनीतिक भाषामा ठूलो ‘एचिभमेण्ट’ हुनेछ ।

त्यसपछि नेपाल सरकारले खुुल्लमखुल्ला रूपमा उक्त विषय उठाउनै सक्दैन । उठाउनै चाहेमा पनि त्यहि ‘मेकानिज्म’ गुहार्नुको विकल्प हुने छैन । जनआस्था साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM
कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन
banner News

कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि