सप्तरी । हाल देशभर कुनै उल्लेख्निय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान माहाशाखाले जानएको छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान माहाशाखाले आग्रह गरेको छ ।
माहाशाखाले जनाए अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राती देशभर मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, भोली दिउँसो सुदुर पश्चिम प्रदेश आंशिक बदली र बाकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशभर मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, पर्सी दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।
तपाईको प्रतिक्रिया