सप्तरी । देशभर तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल लुम्बिनि प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

Your Ad Code Here

यस्तो छ आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान

पौष २५ गते (शनिबार)
दिउँसोः
प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गत्ते (आइतबार)
दिउँसोः
प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २७ गते (सोबार)
दिउँसोः
प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग