सप्तरी । देशमा थप ९४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ९४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ जना पुगेको छ । हालसम्म २२ लाख २४ हजार २९३ जनाको आरटीपीसीआर परीक्षण गरिसकेको छ ।

हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग