सप्तरी । देशमा थप ११४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ११४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको छ । हालसम्म २२ लाख २१ हजार ५१२ जनाको आरटीपीसीआर परीक्षण गरिसकेको छ ।

हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ र ५५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग