काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल पक्षले सिटी जुलुस गर्दैछ।

प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको प्रचण्ड-नेपाल पक्षले मंगलबार सिटी जुलुस गर्न लागेको जनाइएको छ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुनेछ ।

Your Ad Code Here

जुलुस असन, इन्द्रोचकहुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । भोली अर्थात् माघ १४ गतेदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग