फत्तेपुर । ठेलीयामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सप्तरी जिल्लाको कंचनरुप नगरपालिका-११ ठेलीयामा (महुली धार)मा ट्रयाक्टर दुर्घटना भएको हो ।

Your Ad Code Here

दुर्घटनामा परी सोही नगरपालीका लक्षण्पट्टीका रामआशिस रामको मृत्यु भएको स्थानिय युवा विद्याथी रुपेश चौधरीले जानकारी दिए ।

सोही दुर्घटनामा परि अन्य ३ जना गम्भिर घाइतेसमेत भएका छन् । थप विवरण आउन बाँकी ।

No description available.

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग