सप्तरी । देशमा थप ३३६ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३३६ जना कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या दुई लाख ६८ हजार ६४६ जना पुगेको छ । अहिलेसम्म बीस लाख ३१ हजार ७५६ वटा पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म ७९९ जना आइसोलेशनमा र १७२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग