सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ६ जनाको मृत्यु भएको छ ।

देशमा आज कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको सख्याएक १९६५ पुगेको जनाएको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा थप ३२२ जना सङ्क्रमण देखिएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६७ हजार ६४४ जना पुगेको छ । अहिसम्म ३८६१ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग