काठमाडौं । नेपाली काँग्रेसले देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरिरहेको छ ।
प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भन्दै काँग्रेसले आज विहान देखि अपरान्हसम्म देशभर विरोध प्रदर्शन गरिरहेको छ ।
यसैक्रममा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा पनि विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनसँगै विरोध सभामा केन्द्रीय नेताहरु समेत सहभागी भइरहेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech