सप्तरी (फत्तेपुर) । भवरी देवी मन्दिरमा ‘मेला’ लागेको छ ।

माघी पर्वको शुभ अवसरमा उदयपुर जिल्लाको बेलका नगरपालिका-१ भालमन्ती स्थित भवरी देवी मन्दिरमा आज ‘मेला’ लागेको हो ।

Your Ad Code Here

यहाँ वर्षेनी माघ १ गते मेला लाग्ने गर्छ । यस अवसरमा उदयपुर लगायत सप्तरी र सुनसरी लगायतका मानिसहरु आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग