सप्तरी (फत्तेपुर) । भवरी देवी मन्दिरमा भोली ‘मेला’ लाग्ने भएको छ ।

माघी पर्वको शुभ अवसरमा उदयपुर जिल्लाको बेलका नगरपालिका-१ भालमन्ती स्थित भवरी देवी मन्दिरमा भोली ‘मेला’ लाग्ने भएको हो ।

Your Ad Code Here

भोली दिउँसो ११ बजेदेखि भव्य कार्यक्रम हुने मन्दिरका पुजारी गेनालाल चौधरीले जानकारी दिए । साथै, यहाँ उपस्थित भईदिन सबैमा अनुरोध गरेका छन् ।

यहाँ वर्षेनी माघ १ गते मेला लाग्ने गर्छ । यस अवसरमा उदयपुर लगायत सप्तरी र सुनसरी लगायतका मानिसहरु आउने गरेका छन् । र यसपाली पनि आउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग