सप्तरी । देशमा थप ४८८ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ४८८ जना कोरोना भाइरस सङ्क्रमण देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या दुई लाख ६५ ह्जार ५२७ जना पुगेको छ । अहिसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कारोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ९२७ पुगेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग