सप्तरी । देशमा थप २५९ जना कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २५९जना कोरोना भाइरस सङ्क्रमण देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६४ ह्जार ७८० जना पुगेको छ । अहिसम्म १९ लाख ८२ हजार २४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग