काठमाडौँ । प्रधानमन्त्रीको समर्थनमा काठमाडौँमा धोती जुलुस निकालिएको छ ।
ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले धोती कुर्ता लगाएर शनिबार प्रदर्शन गरेका हुन्। ‘धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शन भएको हो।
उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech