सप्तरी । करेन्ट लागेर अम्हामा जङ्गलीको मृत्यु भएको छ ।

सप्तरी जिल्लाको खडक नगरपलीका ४ अम्हामा करेन्ट लागेर अम्हामा जङ्गलीको मृत्यु भएको स्थानिय चन्द्रकिशोर चौधरीले जानकारी दिएका हुन् ।

Your Ad Code Here

हिजो राती ११ बजे तिर करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि सप्तरीकै कञ्चनरूप नगरपालिका–५ परेमारामा पनि करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको थियो ।

No description available.
No description available.No description available.No description available.

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग