सप्तरी । कोरोना भाइरस सङ्क्रमणबाट देशमा थप ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट देशमा थप४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससंगै देशमा थप ४१२ जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६३ ह्जार ६०५ जना पुगेको छ । ।

हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार ५८ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग