सप्तरी । देशमा थप ४१२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ४१२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६३ ह्जार ६०५ जना पुगेको छ । हाल पाँच हजार ०५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा ४८३ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग