सप्तरी । देशमा थप कोरोना भाइरसका ४०९ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ४०९ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

यससँगै देशभर कुल संक्रमितको संख्या दुईलाख ६३ ह्जार १९३ जना पुगेको छ । मन्त्रालयकले दिएको जानकारी अनुसार हालसम्म १९ लाख ६४ हजार १६० जनाको आरटीपीसीआर परीक्षण गरिएको गरिएको छ ।

हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार १३३जना आइसोलेशनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग