सप्तरी (फत्तेपुर)। जनता समाजवादी पार्टी (जसपा)ले भारदहमा बिरोध कार्यक्रम गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा जसपाले आज प्रतिनिधी सभाविघटनको विरुद्धमा बिरोध कार्यक्रम गरेको हो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech