सप्तरी (फत्तेपुर) । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानीक कदमविरुद्ध विशाल विरोध जुलुस निकालेको छ ।

प्रधानमन्त्री ओलीको असंबैधानीक कदमविरुद्ध सप्तरीको कंचनरुप नगरपालिका-८ बेरियलमा जसपाले विशाल विरोध जुलुस निकालेको जुलुसमा सहभागी एक नेताले बताएका छन् ।

Your Ad Code Here

कंचनरुप नगर कमीटी संयोजक सुदम्बर यादवको नेतृत्वमा भएको उक्त विरोध जुलुसमा ‘निरङ्कुश प्रधानमन्त्री मुर्दावाद, असंबैधानीक कदम खारेज गर’ जस्ता नारा लगाएको केन्द्रिय सदस्य स्याम सरदारले बताएका छन् ।

No description available.
No description available.

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग