काठमाडौं । प्रधानमन्त्रीको पक्षमा अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ ।

नेकपा ओली समूहका अनेरास्ववियूका बिद्यार्थी काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भई नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

Your Ad Code Here

प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाउँदै मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । भेलालाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग