काठमाडौं । नेकपाका प्रचण्ड-माधव नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सबैलाई धन्यवाद दिएका छन् ।

सरकारको प्रतिगामी कदमविरुद्ध आवाज उठाउने सबैलाई प्रवक्ता श्रेष्ठले धन्यवाद दिएका हुन् । उनले प्रतिगमनको खतरालाई निस्तेज पार्नको लागि पार्टीका सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

Your Ad Code Here

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै उक्त कदमको सबै मिलेर डटेर सामना गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग