विराटनगर । मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् ।

संविधान र संघीयतालाई कार्यान्वयन हननदिन अनेकौं प्रयासको रुपमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै उनले यसको सामना गर्ने बताएका हुन् ।

Your Ad Code Here

पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राईले कुत्सित षड्यन्त्रको सामना विकेकपूर्र्ण ढंगले गर्ने बताए । राईले ‘बनिबनाउ, सुनियोजित र कतैबाट निर्देशित अविश्वासको प्रस्तावको सामना त्यहीं भित्रैबाट गर्नेछु ।’ भनेका छन् ।

उनलेले आफू विरुद्धको अविश्वासको प्रस्ताव मुख्यमन्त्रीले संस्थागत नेतृत्व गर्न नसकेको कारण नभई प्रदेशलाई तहसनहस बनाउने षड्यन्त्रको रुपमा आएको दावी गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग