काठमाडौँ । संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक आज बेलुका ६ बजे बस्ने गरि बोलाएका हुन् । बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे छलफल हुने जनाइएको छ।

Your Ad Code Here

गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए । सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । त्यसपछि प्रचण्ड–नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग