काठमाडौं । राष्ट्रपती बिद्यादेबी भण्डारीको पछिल्लो कदमबारे देशभर गलत टिकाटिप्पनी भइरहेको छ । यसैमा मधेशी जनता पार्टीले पनि राष्ट्रपती भण्डारीको कदम गलत भएको जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष सुनिल प्रसाद गुपताले एक विज्ञप्ती जारी गर्दे संसद विघटन गर्ने राष्ट्रपती भण्डारी र प्रधानमन्त्री ओलीको कदम असंवैधानीक र गैरराजनीतिक भएको  बताएका हुन् । 

Your Ad Code Here

साथै अध्यक्ष गुपताले एक तर्फबाट राष्ट्रपती भण्डारीको कदम स्वागतयोग्य भएको पनि बताएका छन् । ‘प्रावधान अपूर्ण छ, यसलाई पूरा गर्न ओलीले ऐतिहासिक कदम चाले र राष्ट्रपतिले सबैको अगाडि राखिन्।’ भनेका छन् । उनले निर्वाचन गराउने कुरा स्वागतयोग्य भएको बताएका हुन् । 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग