काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा आज अपरान्ह संसद विघटन गरेकी हुन्।

Your Ad Code Here

आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग