काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिक असंवैधानिक र गलत कदम भएको भन्दै कांग्रेसले त्यसको सशक्त रुपमा प्रतिवाद गर्ने भएको हो ।

Your Ad Code Here

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कांग्रेसले अहिले आकस्मिक रूपमा पदाधिकारी बैठक समेत बोलाएको छ। कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग