काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
नेपका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटन गर्न सिफारिस गरेका हुन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech