काठमाडौं। स्थायी कमिटी बैठक अघि नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता हुँदैछ ।

बालुवाटारमा दिउँसो १२ बजेबाट शुरुभएको बार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

Your Ad Code Here

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेको उनले बताए ।

दुई अध्यक्षबीच वार्ता जारी रहेकाले पूर्व निधारित स्थायी कमिटी बैठक ढिलो हुनसक्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग