काठमाडौं। संबैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको छ ।

विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको विषयमा छलफल गर्न संबैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित हुनुभएन ।

Your Ad Code Here

सो बैठकमा प्रमुख विपक्षि दलको नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित रहुनु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग