काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ ।

सर्वदलीय बैठक अगाडि सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको हो । आजको मन्त्रिपरिषद बैठकले सरकारको नीतिगत निर्णयहरु गर्ने बुझिएको छ ।

Your Ad Code Here

देशमा गणतन्त्रविरोधी गतिविधि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । सर्वदलीय बैठकपूर्व मन्त्रिपरिषद बैठक डाकिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग