फत्तेपुर । सप्तरीको सप्तकोशी नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

No description available.

सप्तकोशी नगरपालिका-५ स्थित धारटोलको सडक छेउमा रहेको परालमा नाम, थर, वतन नखुलेको करिब ५०/५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिए ।

Your Ad Code Here

उनको १/२ दिन अगाडी नै मृत्यु भएको अनुमान गरिएको छ । बेवारिसे अवस्थामा शव फेला परेको पुरुष मानसिक सन्तुलन गुमाइसकेको स्थानियहरुले बताएका छन् ।

उनको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज लगिएको जनाइएको छ ।

No description available.
No description available.
No description available.

(रिपोटरः विनिता चोधरी सगिन्ता फत्तेपुरीया)

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग