सप्तरी (फत्तेपुर) । हाल देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशमा हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आएको जनाएको छ ।

Your Ad Code Here

त्यस्तै, तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग