गुल्मी । दुर्घटना परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यो संगै गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

Your Ad Code Here

शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग