सप्तरी । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजार ८०० कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

Your Ad Code Here

शुक्रबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको २० रुपैयाँले बढेको छ । श्क्रबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग