काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ ।

टेकु अस्पतालमा उपचाररत काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको बुधबार साँझ ५ बजे मृत्य भएको हो ।

Your Ad Code Here

ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग