Sunday, September 24, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

निर्वस्त्र घुमफिर गर्छिन् प्रकृतिवादी डोना प्राइस, लुगा नलगाई घुम्दाको सुनाइन् यस्तो अनुभव


निर्वस्त्र घुमफिर गर्छिन् प्रकृतिवादी डोना प्राइस, लुगा नलगाई घुम्दाको सुनाइन् यस्तो अनुभव

ब्रिटिश प्रकृतिवादी डोना प्राइस आफ्नो घर भएको क्षेत्रमा निर्वस्त्र घुमफिर गर्छिन् । कोरोनाभाइरस लकडाउनका बेला कैयौँ मानिसले घरबाहिरको वातावरण अवलोकन गर्दै रमाइलो गरेका छन्। तर के तपाईँ घरबाहिर निर्वस्त्र घुमफिर गर्ने सक्नुहुन्छ ?

‘नेचरिजम’ भनिने कुनै सामाजिक अभ्यास अनुसरण गर्ने मानिसहरू प्राकृतिक रूपमा जस्तो छ त्यस्तै कुनै वस्त्र नलगाई बस्छन्। विभिन्न संस्कृति र तपाईँ कहाँ बस्नुहुन्छ भन्नेबाट निर्वस्त्र रहने कुरा विवादास्पद पनि हुनसक्छ।

डोना प्राइस र उनका पति दुवै यूकेका प्रतिबद्ध प्रकृतिवादी हुन्। उनीहरू कोरोनाभाइरस महामारीमा पनि मौसमले साथ दिएका बेला घरबाहिर निर्वस्त्र हिँडडुल गर्दै आएका छन्। हालै प्राइसले प्रकृतिवादबारे थाहा पाउन चाहनेहरूलाई प्रोत्साहित गर्दै एक पटक प्रयत्न गर्न भनेकी छन्।

ब्रिटिश प्रकृतिवादी डोना फोहोरको भाँडो घर बाहिर लग्दै

उनले जाडोका बेला भने निर्वस्त्र विचरण कठिन हुने बताइन्। तर गत वर्षको लकडाउनका बेला घर वरपरको क्षेत्रमा उनी आफ्ना पतिसँग निर्वस्त्र घुमफिरमा गएकी थिइन्। प्राइस ब्रिटिश प्रकृतिवादी समूहकी स्वयंसेवी हुन् र विमिन इन नेचरिज्म अभियानकी प्रमुख पनि हुन्।

प्रकृतिवाद सबैका लागि हुन नसक्ने कुरा उनी मान्छिन् र ‘सार्वजनिक स्थानमा निर्वस्त्र हुने कुराप्रति समाजमा नकारात्मक दृष्टिकोण रहेको छ’ भन्छिन्। डोनाले प्रकृतिवाद अनुसरण गर्दै आफ्नो घरको काम निर्वस्त्र रूपमा गर्ने गरेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी छन् ।

तर नग्न हिँडडुल वा पौडी खेल्नेबारे आत्मविश्वास बढाउने कामको वकालत गर्छिन् र उनले सर्वसाधारणबाट आश्चर्यजनक रूपमा सुझबुझपूर्ण प्रतिक्रिया पाउने गरेकी छन्। ‘यदि सर्वसाधारण मानिस भेट भए भने धेरैजसोबाट आउने प्रतिक्रिया वास्तवमा असाध्यै प्रोत्साहित पार्ने खाले हुन्छन्।’ बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने
मनोरन्जन

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

पुस ११, २०७८, १:४१ PM
यसवर्षको मिस युनिभर्स भारतकी हर्नाज सन्धु
banner News

यसवर्षको मिस युनिभर्स भारतकी हर्नाज सन्धु

मंसिर २७, २०७८, ११:३० AM
पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव
banner News

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

मंसिर २६, २०७८, ११:२१ AM
विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु
banner News

विनाशकारी आँधीबाट अमेरिकामा ७० जनाको मृत्यु

मंसिर २६, २०७८, ११:०८ AM
भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्दैं, सिमानामा सतर्कता अपनाउन चिकित्सकको सुझाव
अन्तराष्ट्रिय

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

मंसिर २४, २०७८, २:०६ PM

ताजा समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

6 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

6 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

7 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

7 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

7 months पहिले
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि