एजेन्सी। बलिउड अभिनेत्री कियारा आडवाणीको तस्वीर भाइरल बनेको छ ।

अभिनेत्री आडवाणी हाल मालदिभ्समा आनन्द लिइरेहेकी छिन् । यस क्रममा कियारा लगातार आफ्नो आकर्षक तस्वीर फ्यानहरुलाई सेयर गर्दै आएकी छिन् । भर्खरै मात्र कियाराले एक तस्वीर सार्वजनिक गरेकी छिन् जसमा उनी बोल्ड देखिएकी छिन् ।

Your Ad Code Here

तस्वीरमा कियारा आडवाणी रातो बिकिनी लगाएर सुमुन्द्रि तटमा देखिएकी छिन् । उनले सनग्लासेसको साथमा हेड्सक्राफ लगाएकी छिन् । कियारा यस लुकमा धेरै स्टाइलिस्ट देख्न सकिन्छ । उनका फ्यानहरुले निकै तारिफ गरीरहेका छन् ।

अभिनेत्रीको तस्वीरमा फ्यानहरुले आकर्षक र सुन्दर लेखेर कमेन्ट गरेका छन् । यसको साथै हार्ट र फायरको इमोजी बनाएर कमेन्ट पनि गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग